सडक अवरुद्ध

पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।
  • केदार अधिकारी
  • अषाढ २७, २०८१
पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर  भरतपुर महानगरपालिका-२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।

© 2024 All Rights Reserved | Dhading Press
Designed by: Goji Solution